अभिषेक गिरीको नेटवर्कमाथि प्रहरीको प्रहार, मुकेश कार्की पक्राउ

काठमाडौं । आपराधिक पृष्ठभूमिका कांग्रेस विराटनगरका नेता अभिषेक गिरीको नेटवर्कमाथि अनुसन्धान अघि बढाउँदै मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेको छ । गिरीविरुद्ध भइरहेको अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका व्यक्ति र सहयोगी सञ्जालमाथि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा कार्की प्रहरीको अनुसन्धानको दायरामा परेका हुन् । वडा प्रहरी कार्यालय विराटनगर…