काठमाडौँ । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै ठगी गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा दिपेश…