काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि विशेष गरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी पर्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हावाहुरीका कारण मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्कन र आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको हो । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले…