गोंगबुको एक घरमा प्रहरीकाे छापा, ठूलो परिमाणमा रकम र सुन फेला

काठमाडौं । काठमाडौंको गोंगबुको एक घरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले छापा मारेकाे छ । त्यस क्रममा प्रहरीले ठूलो परिमाणमा रकम र सुन फेला पारेको छ । मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले आशंकाको भरमा सो घरमा छापामा मार्दा ठूलो परिमाणमा रकम र सुन भेटिएको हो…