मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु

काठमाडौं । रौतहटमा मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका एक दलित युवाको मृत्यु भएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका–४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा…