२१० न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौँ । जिल्ला र उच्च अदालतका २१० न्यायाधीशहरूको सरुवा भएको छ । शुक्रबार बसेको न्याय परिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।सूची : २०८२।०४।३० गतेको निर्णयहरू_dklnuqa (1)Download