धनुषामा सामूहिक बलात्कारमा वकिल पक्राउ

काठमाडौं। धनुषामा एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न एक वकिललाई प्रहरीले पक्राउ गरेको छ। धनुषा घर भएका अधिवक्ता प्रमोद कुमार रायलाई प्रहरीले दुई दिनअघि काठमाडौंको तीनकुनेबाट पक्राउ गरी धनुषा लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत साता इलाका प्रहरी कार्यालय सखुवामा रायसहित तीनजनामाथि १२ माघ २०८१ मा धनुषाकै एक महिलामाथि सामूहिक बलात्कारको उजुरी परेको…