काठमाडौं । आज ४५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेशका इलाम, झापा, पाँचथर, सोलुखुम्बु, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुङ्गा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ । त्यस्तै बागमती प्रदेशको सिन्धुली, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोकमा पनि बाढी आउन सक्ने महाशाखाले चेतावनी…