काठमाडौंमा चार जना क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं। काठमाडौं प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र सोही उमेरका मुन्ना जयसवाल छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले करिब ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ…