युपिआर समीक्षामा आएका सुझावहरु समेटेर कानुन बनाउन जोड

काठमाडौं । नेपालले विश्वव्यापी आवधिक प्रतिवेदनमा गरेको प्रतिबद्धता कार्यान्वयनमा ल्याउन जोड दिइयो । आइतबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको सञ्चारकर्मीहरुसंगको छलफल कार्यक्रममा बालबालिकाको अधिकार र हक तथा महिला र बालिकाविरुद्ध हुने हिंसाका सम्बन्धमा नेपालले गरेको प्रतिबद्धता कार्यान्वयनमा जोड दिइयो । नेपालको विश्वव्यापी आवधिक प्रतिवेदन (युपिआर) को चौथो चक्र समीक्षा अन्तर्गत नागरिक समाजको…