माओवादीकी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपाका नेता पक्राउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद छिरिङल्यामु लामाको चरित्र हत्या गरेको आरोपमा राप्रपाका एक युवा पक्राउ परेका छन् । अदालतले उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । सांसद लामाको उजुरीमा राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य रमेशबहादुर बडुलाई प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो । बडुले एआईको माध्यमबाट…