चट्याङ लागेर ३ को मृत्यु, दुईजना घाइते

काठमाडौं । गोरखा र कास्कीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । चट्याङ लागेर कास्कीमा २ र गोरखामा १ जनाको मृत्यु भएको हो । गोरखामा चट्याङ लागेर राजु खनाल तथा कास्कीमा भरत पुविर राई र महेश राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका खनाल आइतबार साँझ अन्दाजी…