घुस लिएर ५ हजार लाइसेन्स जारी गर्ने सचिवसहित ४४ विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि चारजनालाई नियन्त्रणमा लिएर थालेको अनुसन्धानले नेपालगन्ज यातायात कार्यालयमा संगठित रूपमै सेटिङमा घुस लिएर हजारौँ लाइसेन्स जारी भएको फेला पारेको छ । यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टर सञ्चालक मिली घुस उठाएर साढे पाँच हजार लाइसेन्स जारी गरेको अख्तियारको अनुसन्धानमा भेटिएको हो । यो कार्यमा संलग्न लुम्बिनी प्रदेशका…