भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । देशको विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशको विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त जानकारीका आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै जनसाधारणलाई सुरक्षित रहन अपिल गरेका…