बाजुरामा टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । बाजुरामा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान साढे ९ बजेतिर मार्तडीबाट टेलिकमको टावर बनाउन जाँदै गरेको बा ५ च २२०९ नम्बरको गाडी जगन्नाथ गाउँपालिका-२ मा दुर्घटनामा परेको हो । उक्त गाडीमा ५ जना सवार रहेको र त्यसमध्ये…