हिमपहिराेमा परी बझाङमा ४२ वटा भेडा मरे

बझाङ । बझाङको साईपाल गाउँपालिकामा हिमपहिरोमा परी ४२ वटा भेडा मरेका छन् । हिमपहिराेमा परी तीन वटा घाइते भएका छन् । अस्ति शनिवार दिउँसो १ बजे साईपाल–४ को गुडपाल सामुदायिक वनको ओडारमा गोठ बनाएर भेडा चराइरहेको समयमा बरम डाँडामा हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भेडीगोठमा रहेका एक सय २५ भेडामध्ये १९…