वृद्धभत्ता अब ७० वर्षपछि मात्र, राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने निर्णय गरेको छ। साथै, भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ। पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा तयार भएको उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिसमा आधारित कार्ययोजनालाई वैशाख पहिलो साता मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। आयोगको प्रतिवेदन कार्यान्वयन गर्न तयार पारिएको ४०८ बुँदे कार्ययोजनामा उमेर हद समायोजन र…