काठमाडौँ । सुनसरीको मुरा खोलामा डुबेर दुई जना बालकको ज्यान गएको छ। शनिबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेका इटहरी उपमहानगरपालिका–१६ का ९ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर परियारको ज्यान गएको हो। घटनापछि इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी दुवै जनालाई उपचारका लागि अस्पताल पुर्याएको थियो। तर,…