देशभर बादल, उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर बादल लागेको छ । यसले गर्दा आज दिनभर बढी जाडो समेत महसुस भएको छ । पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना पनि छ । पश्चिमी वायुको प्रभाव गएरातिदेखि नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत २४…