नोबेल पुरस्कार बिजेताले पनि अनुदानमा पुस्तक लेख्छन्: जीवा लामिछाने

काठमाडौं । चर्चित लेखक तथा नियात्राकार जीवा लामिछानेले अनुदानमा पुस्तक लेख्ने प्रचलन विश्वभरी सामान्य अभ्यास भएको बताएका छन् । पछिल्लो समय मुख्यतयाः अमेरिकन सहयोग नियोग युएसआइएडको सहयोगमा लेखिएका पुस्तक र लेखकका बारेमा चर्चा परिचर्चा भइरहदाँ लेखक लामिछानेले भने यसलाइ सामान्य अभ्यास भएको बताएका हुन । ‘अनुदान (ग्रान्ट) लेखनका संबन्धमा’ भन्दै लेखक लामिछानेले सामाजिक सञ्जालमा अनुदान…