हिमानी र हृदयेन्द्र जुम्लामा (फोटोफिचर)

काठमाडौँ । हिमानी शाह र हृदयेन्द्र शाह जुम्ला पुगेका छन् ।शनिबार बिहान जुम्ला पुगेका हिमानी र हृदयन्द्रलाई स्थानीयले स्वागत गरेका थिए । हिमानी र हृदयेन्द्रसँग राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही पनि जुम्ला पुगेका छन्  । हिमानी रहृदयेन्द्र जुम्लामा हिमानी ट्रष्टले निर्माण गरेको बर्थिङ सेन्टरको उद्घाटन गरेका थिए ।  हिमानी ट्रष्टले दुर्गम क्षेत्रमा यस्तै सामाजिक गतिविधि गर्दै आएको…