काठमाडौ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आइतबार अख्तियारले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारमा भएको भ्रष्टाचारको आरोपमा ३३ करोड ४८ लाख १७ हजार ४३० बिगो दाबीसहित विषेश अदालतमा मुद्दा दायर गरेको हो । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी र पूर्वप्रबन्ध…