ड्युटीमा रहेका प्रहरी कुट्ने एमाले विद्यार्थी नेताको मुद्दा डिसमिस !

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गर्ने अनेरास्ववियुका नेताको मुद्दा डिसमिस गरेर उन्मुक्ति प्रपञ्च रचिएको बुझिएको छ । माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’ मा खटिएका प्रहरीलाई (एमाले) निकट अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेको थियो । आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५…