ओली विरुद्ध फैसाला गर्दा अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैनन् भन्थेः सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी बरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव कम गर्नुपर्ने बताएकी छन् ।  काठमाडौंको तीनकुनेस्थित हिमालयन हाउटहाउस इन्टरनेसनल कलेजले आयोजना गरेको ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’को समापन सत्रमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले ‘न्याय–अन्याय’ शीर्षकमा धारणा राख्दै कलेजमा कानुन अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया पनि गरेकी थिइन् । संसद् विघटनको मुद्दामा तत्कालीन…