दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंमा प्रसाईंसहित झापाका हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध बुधबार संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो । व्यवसायी र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई धम्की दिएको अभियोगपत्रमा उल्लेख छ । प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकम…