काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश भुजेलले चलाएको गाडीले ठक्करबाट मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीसँग भेट गरेका छन्। ‘प्रचण्ड’ले सोमबार बेलुका कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट पुगेर प्रचण्डले दुई बालिकासहित नगरकोटीको परिवारसँग भेट गरेका हुन्। कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ३८ वर्षीय नारायण नगरकोटी र उनकी…