भूकम्पबाट नेपालमा १३ जना घाइते, दर्जन विद्यार्थी बेहोस

काठमाडौं । आज मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन् । भूकम्पमा परी बारामा ११ तथा काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएको नेपाल प्रहरीले जानकारी दिएको छ । घाइते सबैको उद्धार गरिएको पनि प्रहरीले जानकारी दिएको छ । यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित…