एमाले महासचिव पोखरेललाई भ्रातृशोक

काठमाडौँ । एमाले महासचिव तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई भ्रातृशोक परेको छ । महासचिव पोखरेलका दाजु देवी पोखरेलको गएराति ७४ वर्षको उमेरमा निधन भएको हो । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको परिवारीक स्रोतले जानकारी दिएको छ…