काठमाडौं । प्रि–मनसुनका कारण पछिल्लो एक हप्ता बदली र वर्षा भइरहेकोमा आज मौसम सामान्य सुधार हुने भएको छ । आज साधारणतया सफा नै रहने तर भोलि बिहिवारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज छिटपुटबाहेक धेरैजसो ठाउँमा मौसम सफा रहने अनुमान छ । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रि–मनसुनको समयमा…