अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई सल्लाह

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिस्तारै कम हुँदै गएको छ । हिजो र आज देशका विभिन्न ठाउँमा पानी परेकोमा भोलि शनिवारदेखि मौसममा सुधार आउने सम्भावना छ । तर अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको सल्लाह…