चितवन । गएको चैत २ गतेको हावाहुरीका कारण चितवनमा ४ करोड रुपैयाँभन्दा धेरैको केराखेतीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार हावाहुरीले क्षति गरेको केराखेतीमा अस्ति र हिजो अनुगमन गरिएको थियो । चितवनका २० वटा फार्ममा अनुगमन गरिएको रेग्मीले बताउनुभयो । हावाहुरीले भरतपुर…