बाढीले सिन्धुलीको खुर्कोट र मुलकोट बजार बगरमा परिणत

सिन्धुली । अविरल बर्षासँगै आएको बाढीले सिन्धुलीको मुलकोट र खुर्कोट बजार बगरमा परिणत भएको छ । सुनकोसी नदीमा आएको बाढीले सुनकोसी गाँउपालिका ५ को मुलकोट र गोलञ्जोर गाँउपालिका ७ को खुर्कोट बजार डुबाएको हो । यस्तै सुनकोसी गाँउपालिका-१ को दुम्जा क्षेत्रमा समेत केहि घर बाढीले बगाएको छ । यस्तै खुर्कोट मन्थली सडक जोड्ने पक्कि पुल…