काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गुडिरहेको गाडीमा ढुंगा झरेर लागेको छ । ढुंगा लागेर दुईवटा गाडीमा सवार ५ जना घाइते भएका छन् । काठमाडौंबाट बर्दिया जाँदै गरेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौं बाटै नारायणगढ जाँदै गरेको बा.प्र.६–००१ज०२३६ नम्बरको माइक्रोबसमा माथिबाट ढुंगा खसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले…