पशुपति मन्दिर परिसरमा क्यान्डिड स्टुडियोले गर्यो वृक्षारोपण

हेटौंडा । हेटौंडा–७ न्युरेनी स्थित पशुपति मन्दिरकाे परिसरमा ‘द क्यान्डिड स्टुडियो’ले वृक्षारोपण गरेको छ । स्टुडियोले मन्दिर परिसरमा १ सय ५० वटा विरुवा रोपिएको हो । बेल, अमला, कागती, तेजपात, पारिजात, जामुन सहित १३ थरिका १ सय ५० वटा विरुवा रोपिएको स्टुडियोका सञ्चालक ओम प्रसाद फुयालले जानकारी दिए । कार्यक्रममा स्टुडियोका कर्मचारी, फरेष्ट्रि क्याम्पसका विद्यार्थी,…