८२ शाखा अधिकृतको पदस्थापन, को कहाँ खटिए (सूचीसहित)

काठमाडौँ । ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन/कामकाजमा खटाइएको हो । उनीहरूलाई संघका मन्त्रालय र स्थानीय तहहरूमा पदस्थापन गरिएको छ । Notices-2024041615541440Download