काठमाडौं । गाइजात्रा अर्थात सापारू पर्व नेपालको विशेषगरी काठमाडौं उपत्यकामा नेवार समुदायद्वारा मनाइने एक अत्यन्त प्राचीन, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्व हो। यो पर्व भाद्र शुक्ल प्रतिपदाका दिन मनाइन्छ। गाईजात्रा पर्वको सुरुवात ऐतिहासिक रूपमा राजा प्रताप मल्लको पालाबाट भएको मानिन्छ। राजा प्रताप मल्लको पुत्रशोक पछि यो पर्व सुरू भएको मानिदै आइएको छ । मल्लकालमा…