अख्तियार प्रमुख राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना हाइ प्रोफाइल व्यक्तिलाई धम्की दिने समूहका ‘नाइके’ नेपाल बाहिर रहेको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानबाट काभ्रे घर भएका प्रकाश पाठक इन्डोनेसियामा रहेको खुलेको हो । धम्कीपछि प्रमुख आयुक्त राईसहित १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले…