बिर्तामोड । नेपाल प्रहरीले झापाको बिर्तामोडमा दुई वटा डान्स बारमा छापा मारेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले दुई वटा सञ्चालितमध्ये डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। गए राति साढे १२ बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका-२ का २३ वर्षीय संगित राजवंशी र द…