भैरहवा । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दका क्रममा आज बिहान सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ । सडक किनारमा बेवारिसे अवस्थामा भेटिएको उक्त वस्तुका कारण केही समय यातायात आवागमन समेत अवरुद्ध भएको थियो । बोराभित्र पोको पारेर राखिएको र बाहिर पट्टि ‘नेपाल बन्द सफल पारौं’ भन्ने…