टिपर दुर्घटनामा चालक र सहचालकको मृत्यु

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आइतबार माथागढी नगरपालिका–५ आर्थोकघाटमा दुर्घटना हुँदा चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियारको मृत्यु भएको हो । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरीका डिएसपी सुगन्ध…