काठमाडौं । मंगलबार अपरान्ह धनगढीका मेयर गोपाल हमालले छोरी अराती हमाल बेपत्ता भएको र खोजीदिन आग्रह गर्दै सामाजिक सञ्जाल 'एक्स'मा सूचना जारी गरे । उनको सूचनालाई आधार मानेर नेपाल र भारतका अधिकांश सञ्चारमाध्यमबाट खबर सम्प्रेषण भयो । गोवा प्रहरीमा हराएको उजुरी दर्ता भयो, धनगढीबाट लखनउ हुँदै बहिनी आरजु र ज्वाइँ रितेज भट्ट आरतीलाई खोज्न गोवा…