काठमाडौं । पूर्वउपराष्टपति नन्दबहादुर पुनका छोरा दीपेशलाई म्याद थपका लागि बुटवल लगिएको छ । सहकारी ठगी तथा सुन तस्करी प्रकरणमा जोडिएका दीपेश हिजो साँझ पक्राउ परेका हुन् । ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष…