ललितपुरको इमाडोलमा दुई बालकसहित आमाको पनि उपचारको क्रममा निधन

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको हिजो साँझ मृत्यु भएको जानकारी दिए । घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमाको पनि हिजो राती नै मृत्यु भएको…