काठमाडौं । पुसको मध्य हुँदासम्म विगतका वर्षको जस्तो चिसो महसुस भएको छैन । जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष विगतको भन्दा कम चिसो भएको जनाएको छ । अबका दिनमा पनि अघिल्ला वर्षको तुलनामा जाडो कम हुन सक्ने विभागको भनाइ छ । मंसिर १५ देखि फागुनको १७ गतेसम्मको समय अर्थात् डिसेम्बरदेखि फेब्रुअरीसम्मको तीन महिनाको…