घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या

विर्तामोड । झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार बिहान छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए । गएराति अकस्मात खुकुरी र लाईट लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्किएका थिए । घर नफर्किएपछि घरपरिवार…