काठमाडौं । बलात्कार कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेमाथि आज सजाँय तोकिँदैछ । काठमाडौं जिल्ला अदालतले लामिछानेमाथि आज सयाँय तोक्ने छ । गत १३ पुसमा न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेले गौशाला–२६ माथि बलात्कार गरेको ठहर गरेको थियो । सोही दिन कैद सजायको अवधि तोक्न आजका लागि पेशी तोकिएको थियो । कानूनअनुसार लामिछानेलाई ७ देखि…