‘कोरिया जान पाउँभन्दा मर्नुपर्ने देश हो यो ?’

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो ‘कोरिया जान फाराम भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो ?’ भन्दै प्रश्न गरे । अहिले समाजमा असामाजिक गतिविधि बढेको उनले बताए ।…