मेलम्चीको पानी आयो, वितरण भएन

काठमाडौं । मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिन पूरा भएपनि अझै पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन । मेलम्चीबाट दैनिक तीन करोड ५० लिटर पानी आइरहेको मेलम्ची आयोजनाले जनाएको छ । तर आएको पानी भने वितरण हुन सकेको छैन । मङ्सिर १८ गते मेलम्ची खोलाबाट १७ करोड ५० लाख लिटर पानी राजधानी आएको…