काठमाडौं । १६ वर्षसम्म भेट नभएको छोरो सकुशल आफ्नो आँगनमा आइपुग्दा जन्मदिने आमाको मन कस्तो हुँदो हो ? धमिलो हुँदै गएका ती आमाको आँखाले आफ्नो छोरालाई कसरी ठम्याउलिन् ? आशै आशमा १६ वर्ष बित्यो। १२ वर्षमा त खोलो पनि फर्कन्छ भन्छन्। तर मेची नदीमा यो १६ वर्षमा धेरै भेल बग्यो तर खोलो फर्केन न त…