काठमाडौं । मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुगेको छ । बिमलनगर बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह १० मिटर आसपास रहेको र यो अझ बढ्दो क्रममा रहेको छ । मर्स्याङदी नदीको तटीय क्षेत्रमा रहेकाहरुलाई दिउँसो १ बजे सम्म सतर्कता अपनाउन अपिल गरिएको छ । यसैबीच बागमती जलाधारको सिन्धुली, मरिन कुशुनटार र आसपास भारी बर्षा…